हलमा लाग्यो कान्समा इतिहास रचेको फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’
फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ आजबाट प्रदशर्नमा आएको छ । विश्वका ठूला फिल्म फेस्टिभलको फन्को लगाएको यो फिल्म आजबाट नेपालका हलमा लागेको हो ।बुधबार भएको नेपाल प्रिमियरमा पाँच मिनेट लामो स्ट्यान्डिङ अवेसन पाएको सिनेमाले राम्रो शो पाएको छ। सिनेमाले उठाएको विषय, मेकिङ र अभिनयमा तारिफ बटुलेको सिनेमाले राम्रो व्यापार गर्नेमा निर्माण टिमको विश्वास छ। सीमान्तकृत यौनिक तथा लैंगिक
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







